FAQs Complain Problems

कोरोना रोकथाममा मादी नगरपालिकाको प्रयास

<p>मादी नगरपालिकामा अहिले सम्म कोहि कोरोना संक्रमण नदेखिएको अवस्थामा यसको संक्रमणबाट&nbsp;नगरबासीलाई&nbsp;टाडा राख्न नगर कार्यपालिकाले बिसेष कदम उठाउनको साथै सबै नाकाहरुमा निगरानी बढाएको छ | कोहिपनि नगर बाहिर गएर ३ दिन भन्दा बडी बास बसेर फर्केमा अनिबार्य १४ दिन&nbsp;क्यवारेंटाइनमा बस्नु पर्ने छ र उहाहरु लाई त्यसपछि RDT टेस्ट गराई रिजल्ट&nbsp;नेगेटिभ आएमा घर पठाईदै छ | नगरमा प्रतेक वडामा २० बेडको र नगर स्तरीय १० बेडको बिसेष&nbsp;&nbsp;क्यवारेंटाइन बनाईएको छ | साथै प्रमुख नाका हरुमा ७२ घन्टे ढुवानी सामग्री राख्ने&nbsp;क्यवारेंटाइन तथा टेस्ट सेन्टर&nbsp;बनाईएको छ |&nbsp;</p>