FAQs Complain Problems

नगर प्रमुख श्री जिवन लिंथेप मादी नगरपालिकाको १४ औं नगरसभा !

Read More

मादी नगरको परिचय

मादी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने संखुवासभामा अवस्थित एक नगरपालिका हो । स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा संखुवासभामा मादीमुलखर्क, मादीरामबेनी र मावादिन गाउँ विकास समितिहरू लाई समेटेर मादी नगरपालिका घोषणा गरिएको हो।मादी नगरपालिकाको केन्द्रभने ओखरवोटे बजार रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ। — नगरपालिका —मादी नगरपालिका :निर्देशाङ्क (मादी): 

२७.२६६९४° उत्तर ८७.४००८३° पूर्व
देश -        नेपाल
विकास क्षेत्र - पूर्वाञ्चल
अञ्चल - कोशी अञ्चल
जिल्ला - संखुवासभा जिल्ला
स्थापना - मंसिर २०७१
सरकार - मेयर जिवन लिंथेप
- उप मेयर - सुनितादेवी भट्टराई दाहाल
क्षेत्रफल - जम्मा - ११०.१ किमी२ (४२.५ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
- जम्मा - १४,४७०
- जनघनत्व - १३१.४/ कि मी २ (३४०.४/वर्ग मी)
समय क्षेत्र - नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-२९

जनमत

तपाइलाई मादी नगरपालिकाको कोरोना विरुद्धको कदम कस्तो लाग्यो ?

सेवाहरु

भिडीयो प्रोफाइल