FAQs Complain Problems

कोरोना रोकथाममा मादी नगरपालिकाको प्रयास

मादी नगरपालिकामा अहिले सम्म कोहि कोरोना संक्रमण नदेखिएको अवस्थामा यसको संक्रमणबाट नगरबासीलाई टाडा राख्न नगर कार्यपालिकाले बिसेष कदम उठाउनको साथै सबै नाकाहरुमा निगरानी बढाएको छ | कोहिपनि नगर बाहिर गएर ३ दिन भन्दा बडी बास बसेर फर्केमा अनिबार्य १४ दिन क्यवारेंटाइनमा बस्नु पर्ने छ र उहाहरु लाई त्यसपछि RDT टेस्ट गराई रिजल्ट नेगेटिभ आएमा घर पठाईदै छ | नगरमा प्रतेक वडामा २० बेडको र नगर स्तरीय १० बेडको बिसेष  क्यवारेंटाइन बनाईएको छ | साथै प्रमुख नाका हरुमा ७२ घन्टे ढुवानी सामग्री राख्ने क्यवारेंटाइन तथा टेस्ट सेन्टर बनाईएको छ |